IME Life

नबिल बैंकले ल्यायो नयाँ बर्षको अवसरमा “नया“ रहर, नया“ अफर”

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकले नया“ वर्ष २०७८ को शुभ अवधिमा ग्राहक महानुभावहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराज संगको साझेदारीमा चैत २९ गते देखि आगामी बैशाख ७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम १ हजार रुपैया क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम रु १ हजार ५ सय रुपैया क्यास ब्याक प्राप्त गर्ने छन् ।

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

हाल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS