IME Life

नेप्से सामान्य अंकले बढ्दा साढे ६ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २ दशमलव ७४ अंकले बढेर २६७४ दशमलव ३५ अंकको विन्दुमा कायम भएको छ ।आज ट्रेडिङ, हाईड्रोपावर, निर्जिवन बीमा, उत्पादनमूलक क्षेत्र, अन्य र इन्भेष्टमेन्ट बाहेक बाहेक अन्य क्षेत्रहरुको उपसूचकमा हरीयाली छाएको छ।

आज दिनभरिमा २ सय ७ वटा कम्पनीको १ करोड ३३ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड रुपैयाँको शेयर करोबार भएको छ।आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ। आज अपर तामाकोशीको ३६ करोड ७७ लाख रुपैयाँको शेयर करोबार भएको छ । निफ्रकोे २४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
Crest

त्यस्तै, एनआईशी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।

युनिभर्सल पावरका लगानीकर्ताले ४ दशमलव ४२ प्रतिशतका दरले गुमाएक छन् भने रसुवागढी हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS