IME Life

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । साताको दोस्रो कारोबारको दिन शेयर बजारमा गिरावट आउँदा पनि अप्पर तामाकोशी हाइड्रोपावरले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ४६ करोड ९६ लाख ८९ हजार बराबरको कारोबार गरेको छ ।

त्यस्तै, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इस्योरेन्स, डिप्रोक्स लघुवित्त वित्तीय, निफ्रा, नबिल बैंक, शिवम् सिमेन्टस्, नेरुडे लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS