IME Life

हाईड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण

SPIL
NIC ASIA

कमाए नेप्से २४ दशमलब ०८ प्रतिशतले घटेर २५१४ दशमलव ३९ अंकमा झरेको छ । नेप्से सूचकमा गिरावट आउदा पनि कारोबार रकम ५ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ ।हाइड्रोपावर र होटल तथा टुरिजमको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट भएको छ ।

त्यस्तै, अपर तामाकोशीको शेयर सर्वाधिक धेरै बढ्ने क्रममा सर्किट लागेको छ । अपर तामाकोशीको शेयर मूल्य ६६ रुपैयाँले बढेर ७२६ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

चन्द्रागिरी हिल्सको बढ्दो क्रममा सर्किट लाग्ने क्रम रोकिएको छैन । सोमबार पनि सर्किट लाग्ने क्रममा १४२ अंकले बढेर प्रतिशेयर १५६३ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाईड्रोपावर, आँखु खोला, वोमी लघुवित्त, साञ्जेल जलविधुत्, ग्रिन हाईड्रोपावर, ररुवागढी हाईड्रोपावर, चिलिमे हाईड्रोपावर र सानिमा माई हाईड्रोपावरका लगानीकर्ता सबैभन्दा धेरै कमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS