IME Life

सुनको भाउ २ सय रुपैयाँले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ। आज सुन तोलामा २ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुनको भाउ प्रतितोला ८७ हजार रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ६० रुपैयाँ भाउ निर्धारण गरिएको महासंघले जनाएको छ।

Prabhu
Crest

आईतबार नोपाली बजारमा छापावाल सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा निधारण गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS