IME Life

डेभलपमेण्ट बैंकर्स एशोसिएशनको बार्षिक साधारण सभा चैत २४ गते

SPIL
NIC ASIA

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालको बार्षिक साधारण सभा चैत २४ गते हुने भएको छ । उक्त सभा कसरा रिसोर्ट पटीहानी, भरतपुर चितवनमा दिउँसोे १ बजे सुरु हुने भएको हो।

कम्पनीको चैत ४ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, २०७७ ÷७८ अनुमानित आय व्यय पारित गर्ने, आगामी २ वर्षको लागि नयाँ कार्यसमिति पदाधिकारी चयन गर्ने भएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS