IME Life

साङ्गे विद्युत कम्पनीको साधारणसभा चैत २७ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । साङ्गे विद्युत कम्पनीले वार्षिक साधारणसभाका लागि बोलाएको छ। कम्पनीको चैत ५ सम्पन्न संचालक समितिको बैठकले गरेको कम्पनीको सभा चैत २७ गते शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे शुक्रबार हुने भएको छ ।सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को नगद लाभांश पनि पारित गर्नेछ ।

साथै सभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा–नोक्सान हिसाबतथा सोहि अवधिको नगद प्रवाह विवरण पेश गर्ने भएको छ।

Prabhu
Crest

त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध विषयमा छलफल गरि पारित गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS