IME Life

सर्वाधिक बढ्ने १० कम्पनीमध्ये चार कम्पनीको शेयरमा लाग्यो सर्किट

SPIL
NIC ASIA

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से ४२ दशमलव ९५ अंकले बढेर २४७५ दशमलव ०९ को विन्दुमा कायम भएको छ ।
आज २ सय १३ सय वटा कम्पनीको १ करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

ग्रिन लाइफ हाईडोपावर र युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले सर्वाधिक धेरै १० प्रतिशतले कमाएका छन् भने चन्द«ागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतले कमाएका छन्।

Prabhu
Crest

त्यस्तै, सर्वाधिक कारोबार गर्ने नेपाल बंगलादेश बैंक, शिव् श्री हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, शिव्म सिमेन्ट्स, नागरिक लगानी कोष, एनआईबिएल प्रगती फन्ड र रादी विधुत् कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS