IME Life

नेप्सेको टिएमएसमा आज पनि समस्या, शेयर कारोबार प्रभावित

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेको शेयर कारोबार गर्ने सिष्टममा समस्या आएपछि आज पनि शेयर कारोबार प्रभावित भएको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या आएपछि आज केहीबेर कारोबार स्थगित भएको छ ।

नेप्सेले समस्या समाधान गर्न प्रयासरत रहेको र छिट्टै समस्या हल हुने जनाएको छ ।

Prabhu
Crest

नेप्सेको सर्भर र टिएमएसमा पटक पटक समस्या आएका कारण शेयर खरिद बिक्री प्रभावित हुँदै आएको छ । नेप्सेको सर्भरको सेवा दिइरहेको कम्पनीको कारण कहिले सर्भर त कहिले टिएमएसमा समस्या आउने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS