IME Life

टिएमएसमा समस्यापछि नेप्सेको कारोबार स्थगित, समय थपेर कारोबार गरिने

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा प्राविधिक समस्या आउँदा कारोबार प्रभावित भएको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टिएमएसको पोर्ट कनेक्सनमा समस्याा आउँदा लगानीकर्ता, ब्रोकर र नेप्सेबीचमा सम्पर्क बिच्छेद भएको जनाइएको छ ।

नेप्सेले केहीबेर अघि सूचना जारी गर्दै टिएमएसमा समस्या आएपछि कारोबार स्थगित गरिएको जनाएको छ । कारोबार स्थगित हुँदा नेप्से छ अंकले बढेको अवस्था छ । आज बजार खुलेको केही समय शेयर कारोबार भएपछि ब्रोकर कम्पनीको युजरहरु स्वतः लगआउट भएका थिए ।

Prabhu
Crest

केही दिन पहिले पनि नेप्सेको साईटमा समस्या आउँदा दिनभर कारोबार रोकिएको थियो । आज पनि बन्द भएको समय थप गरी कारोबार सञ्चालन गरिने नेप्सेले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS