IME Life

अबरुद्ध मेरो शेयरको पोर्टफोलियो सञ्चालनमा

SPIL
NIC ASIA

काठमाडौं । केही दिनदेखि अबरुद्ध मेरो शेयरको पोर्टफोलियो सेवा सुचारु भएको छ । मेरो शेयरले आजदेखि पोर्टफोलियो सेवा सुचारु भएको जनाएको छ । उक्त सेवा बन्द हुँदा शेयर लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो हेर्न पाएका थिएनन् ।

सीडीएससीको व्यवस्थापनमा सञ्चालित मेरो शेयर नामक नामक शेयर लगानी सम्बन्धी सफ्टवयेर भित्र ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा गत बुधबार अपरान्हदेखि अवरुद्ध भएको थियो ।

Prabhu
Crest

शुक्रबारदेखि उक्त सेवा सुरु गरिएको मेरो शेयरले जनाएको छ । नेप्सेको सर्भरबाट अध्यावधिक सूचना प्राप्त हुन नसकेपछि सिडिएससीले उक्त सुविधा तत्कालका लागि स्थगित गरेको थियो । शुक्रबार अपरान्हदेखि सबै व्यवस्थापन मिलाएर माई पोर्टफोलियो सेवा सुचारु गरिएको सिडिएससीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS