IME Life

सिडिएस एण्ड क्लीयरिङमा गिरी, चालिसे र आचार्य मध्ये एकजना सिईओ बन्ने

SPIL
NIC ASIA

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिईओ छनौटका लागि तीन जनाको नाम सिफारिस भएको छ । अन्तिम तीन जनाको सूचिको पहिलो नम्वरमा कृष्ण गिरी, दोस्रोमा भिष्म चालिसे र तेस्रोमा पूर्ण प्रसाद आचार्यको नाम छनौट समितिले सिफारिस गरेको हो ।

अब सिडिएससीमा गिरी, चालिसे र आचार्य मध्ये एक जना सिईओ हुने पक्का भएको छ । गत वर्षको असोज ९ गतेदेखि रिक्त सिईओ पदमा सिडिएस एण्ड क्लीयरिङ हाउसले गत असार १६ गते आवेदन खुल्ला गरेको थियो ।

Prabhu
Crest

सुरुमा ७ जनाको आवेदन परेकोमा छ जनाको नाम सर्ट लिष्टमा निकालेर प्रस्तुतिकरण लिएपछि अन्तिम तीन जनाको नाम छनौट समितिले सिफारिस गरेको हो । सिडिएससीले उक्त तीन जना मध्येबाट एक जनालाई आगामी चार वर्षका लागि सिईओ नियुक्त गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS