IME Life
Beema Board

साउन १६ गतेदेखि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले आइपीओ निष्काशन गर्ने

SPIL
NIC ASIA

काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि सर्वसाधारणमा ३३ करोड ९८ लाख चार हजार छ सय रुपैयाँ बराबरको साधारण शेयर (आईपीओं) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ निष्काशन गर्न लनगेको हो ।

जसमध्ये ६७,९६१ कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीहरुको लागि, १,६९,९०२ कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरी बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटलले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS