IME Life
Beema Board

९ अंकले बढ्यो नेप्से, १ अर्ब माथिको कारोबार हुँदा, नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ९ दशमलव ०२ अंकले बढेर १३४० दशमलव २९ को विन्दुमा कायम भएको छ । आज १ सय ७९ कम्पनीको २२ लाख ७८ हजार ५ सय ७ कित्ता शेयरकिनबेच हुँदा १ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ्, होटल, विकास बैंक, हाइड्रोपावर र म्युचअल फन्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कोे १६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

सूर्यादय लघुवित्तका शेयरधनीले ९ दशमलव ९९ र स्वरोजगार लघुवित्तका शेयरधनीहरुले ९ प्रतिशत ९८ को दरले कमाएको छ ।
तिनाउ मिसन बैंकको शेयरधनीहरुले ५ दशमलव ७६ प्रतिशतका दरले गुमाएको छ भन जोशी हाइड्रोपावरका शेयरधनीहरुले ५ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS