काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरण नगर्ने भएको छ। कम्पनीले नेप्सेलाई लेखेको पत्रानुसार आ.व. २०७५/०७६ मा कम्पनी नाफामा भएतापनि NFRS मा वितरणको लागि योग्य रकम ऋणात्मक रहेकाले लाभांस वितरण गर्न नसकेको कम्पनीले जनाएको छ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।