IME Life
Beema Board

दोहोरो अंकले घट्यो नेप्से, ३२ कम्पनीका लगानीकर्ताले मात्र कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । आज नप्से १३ दशमलव ७० अंकले घटेर १३१९ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह २ दशमलव ७३ प्रतिशतले घटेको छ ।

आज १ सय ७३ कम्पनीको २५ लाख ५० हजार २ सय ६६ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ४ लाख २ हजार ५ सय ८४ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ३ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

ग्लोबल आइएमई बैं, एनआइसी एशिया बैक र नागरिक लगानी कोषको ३ करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रुडेन्यिसयल इन्स्योरेन्स कम्पनी, एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायतको २ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS