IME Life
Beema Board

नेपाल लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कावासोती शाखाले मृतक मोतिलाल न्यौपानेको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

Prabhu
Crest

शुक्रबार एक कार्यक्रमको आयोजना गरी कावासोती शाखाका शाखा प्रमुख दिपक घिमिरे, पेशागत अभिकर्ता संघ कावासोतीका अध्यक्ष कृष्ण बहादुर रिमाल, कावासोती वडा नं ५ का अध्यक्ष हरि बास्तोला सहित अन्य जनमानससहितको उपस्थितिमा उक्त रकम मृतकको श्रीमती बिष्णु न्यौपानेलाई प्रदान गरेको हो ।

मृतक न्यौपानले प्रथम बीमाशुल्क मार्फत ५२ हजार ६ सय ४० रुपैयाँ भुक्तानी गरेको थियो । मृतक न्यौपानले १० लाख र बोनस वापतको रकम ७२ हजार जम्मा गरी १० लाख ७२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS