IME Life
Beema Board

प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १६ प्रतिशत लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २४ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । तीनकुनेस्थित प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा सम्पन्न बार्षिक साधारणसभाले गत आवको मुनाफाबाट १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

Prabhu
Crest

साधारण सभामा आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर तथा ११.३२ प्रतिशत नगद लाभांश दिने तथा करसहित) दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको कम्पनीले जनाएको छ । उक्त लाभांश अब छिट्टै शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७५।७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल लगायतका एजेण्डा पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS