IME Life
Beema Board

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको नाफा १२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड ७९ लाख ९७ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । फाइनान्सको नाफा ६ करोड ४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा फाइनान्सको १२ दशमलव ४७ प्रतिशतले बढेको छ ।

गत बर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी बढेको छ । फाइनान्सले पुस मसान्तसम्ममा १४ करोड ६ लाख ४१ हजार रुपैयाँ पुराएको छ । गत बर्षको सोहि अवधिमा फाइनान्सले १२ करोड ५० लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

साथै फाइनान्सको संचालन नाफा ८ करोड ६३ लाख ६४ हजार रुपैयाँबाट वृद्धि हुँदै ९ करोड ७१ लाख ३९ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ भने, जगेडा कोषमा २१ करोड ६६ लाख १० हजार रुपैयाँ संचित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS