IME Life

काठमाडौं उपत्यका खानेपानीले माग गर्यो विभिन्न पदमा कर्मचारी (सूचना सहित)

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा रोजगारीका लागि आवेदन खुला गरिएको छ । शुक्रबार विज्ञापन जारी गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

लिमिटेडले ओभरसियर, लेखा अधिकृत , कम्प्युटर अपरेटर, ल्याव टेक्निसियन, कानुन सहायक, हेभि इक्युपमेन्ट ड्राईभर, ईन्जिनियर, केमिष्ट लगायतका कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

Prabhu
Crest

दरखास्त दिने अन्तिम म्याद २१ दिन भित्र रहेको छ । दोब्बर दस्तुर तिरेर अन्तिम मिती पछिको ७ दिनसम्म पनि आवेदन दिन सकिनेछ ।

इच्छुक आवेदकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वरको मानव श्रोत विकास शाखामा पेश गर्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS