IME Life

हाइड्रोपावरका लिडर चिलिमे र बुटवल पावरका शेयरधनीले ५ वर्षमा कति पाए लाभांश ?

SPIL
NIC ASIA

नेपाल स्टक एक्स्चेञ्चमा सूचिकृत भएका ३० वटा हाइड्रोपावर कम्पनीहरुमध्ये अब्बल कम्पनीको रुपमा चिलिमे हाइड्रोपावर र बुटवल पावर कम्पनी रहेका छन् । नेप्सेमा सूचिकृत भएका ३० कम्पनीहरुमध्ये यी दुई कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रत्येक वर्ष आकर्षक लाभांश प्रदान गर्दै आएका छन् । अरु केही हाइड्रोपावर कम्पनीहरुले भने लगानीकर्ताहरुलाई निराश बनाउँदै आएका छन् ।

नेप्सेमा सूचिकत भएका ३० कम्पनीमध्ये अब्बल ठानिएका हाइड्रोपावर कम्पनीहरु चिलिमे हाइड्रोपावर र बुटवल पावर कम्पनीको पाँच वर्षको लाभांश हेर्दा :

Prabhu
Crest

चिलिमे हाइड्रोपावर कम्पनीका शेयरधनीहरुले यो ५ वर्षको अवधिमा आकर्षक लाभांश प्राप्त गरेका छन् । यो पाँच वर्षको अवधिमा लगानीकर्ताहरुले १ सय ३२ प्रतिशत लाभांश प्राप्त गरेका छन् । उक्त लाभांशमध्ये ८० प्रतिशत बोनश शेयर रहेको छ भने ५२ प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै बुटवल पावर कम्पनीले पाँच वर्षको अवधिम लगानीकर्ताहरुलाई १ सय १० प्रतिशत लाभांश प्रदान गरेको छ । उक्त १ सय १० प्रतिशत लाभांशमध्ये १७ प्रतिशत बोनश शेयर रहेको छ भने बाँकि ९३ प्रतिशत नगद लाभांश रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS