IME Life

८ जलविद्युत कम्पनीको १ अर्ब ७० करोड रुपैयाँको आईपीओ आउँदै

SPIL
NIC ASIA

साधारण शेयर निष्काशनका लागि १३ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ६ लाख ८० हजार ३ सय ६० कित्ता शेयर पाइपलाइनमा रहेको छ । पाइपलाइनमा रहेका कुल १३ कम्पनीहरुमध्ये, ८ जलविद्युत् कम्पनी, ३ माइक्रोफाइनान्स कम्पनी, १ इन्भेष्टमेन्ट कम्पनी र १ मर्चेन्ट बैंक रहेका छन् ।

पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले आइपीओ निष्काशन गरिरहेका छन् । हालै नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने हाइड्रोपावर कम्पनीको संख्या ८ रहेको छ । यी कम्पनीहरुले १ अर्ब ७० करोड २८ लाख ४६ हजार रुपैयाँको १ करोड ७० लाख २८ हजार ४ सय ६० कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति माग गरेका हुन् ।

Prabhu
Crest

हेरौ पाइपलाईनमा रहेका हाइड्रोपावर कम्पनीहरुले कति कति कित्ता निष्काशन गर्दै छन् आईपीओ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS