IME Life

जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानीमा नेपाल लाईफ अग्रस्थानमा

SPIL
NIC ASIA

चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुले ७८ हजार ९ सय ३८ वटा दाबी भुक्तानी गरेको छ ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत्र महिनासम्ममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै ३८ हजार ४ सय ९ सय २३ वटा दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

त्यस्तै नेपाल लाईफ पछि नेशनल लाईफ इन्स्योरेन्सले १२ हजार ५ सय ४९ वटा बीमालेख जारी गरेको छ । नेशनल लाईफ पछाडि बढी दाबी गर्ने कम्पनी लाईफ इन्स्योरेन्स कर्पोशन रहेको छ । तेस्रो त्रैमासको अवधिमा कम्पनीले ११ हजार ४ सय १७ वटा दाबी भुक्तानी गरेको छ ।

गुराँस लाईफ इन्स्यारेन्सले ५ हजार ७ सय ४ वटा, मेट लाईफ इन्स्योरेन्सले ३ हजार ८ सय ९ वटा, एशीयन लाईफ इन्स्योरेन्सले ३ हजार ४ सय ४१ वटा , प्राईम लाईफ इन्स्योरेन्सले १ हजार ६ सय ५१ वटा, सूर्या लाईफ इन्स्योरेन्सले १ हजार २ सय ३८ वटा, रिलायबल लाईफ इन्स्योरेन्सले ५ सय ७९ वटा, युनियन लाईफ इन्स्योरेन्सले ५६ वटा, सिटिजन लाईफ इन्स्योरेन्स ३७ वटा, आईएमइए लाईफ इन्स्योरेन्सले २५ वटा, सन नेपाल लाईफ इन्स्योरेन्सले ११ वटा, ज्योति लाईफ इन्स्योरेन्सले ९ वटा र रिलायन्स लाईफ इन्स्योरेन्स, प्रभु लाईफ इन्स्यारेन्स, सानिमा लाईफ इन्स्यारेन्स तीन कम्पनीहरुले ४ वटा दाबी भुक्तानी गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS