IME Life

सनराइज बैंक बन्यो नेशनल लाईफको संस्थागत अभिकर्ता

SPIL
NIC ASIA

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड बीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

नेशनल लाइफको संस्थागत अभिकर्ता बने सँगै सनराइज बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट नेशनल लाइफका जीवन बीमा योजनाहरु बिक्री गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS