IME Life
GBIME

गुँरास लाइफको मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको ८ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस र हकप्रद सेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ९६ रुपैयाँ २० पैसा कायम भएको छ । भने औसत आधार मूल्य ६ सय २१ रुपैयाँ १० पैसा रहेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS