सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा सुर्खेतमा

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा सुर्खेतमा सञ्चालनमा ल्याएको छ ।

मुख्य अतिथि प्रदेश सभासदस्य माननीय श्री पदमा खड्काज्यू र कम्पनीका मुख्य प्रबन्धक श्री गणेश चौलागाइज्यू वाट संयुक्तरुपमा सुर्खेतको विरेन्द्रनगरमा रिवन काटी सुर्खेत शाखा कार्यालयको उद्घाटन भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार