गुराँस लाइफ इन्स्योरेन्सको बीमा पोलिसी एनआईसी एशिया बैंकबाट खरिद गर्न सकिने

काठमाडौं: गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंक लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार  एनआईसी एशिया बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार