IME Life New

६ प्रतिशतले बढेको बजारमा बीमा कम्पनीको शेयर मूल्य कतिले बढ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्ता परिवर्तनससँगै नेप्से ६ प्रतिशत वृद्धि हुँदै बजार निर्धारित समय अगावै बन्द भएको छ । नेप्से ६ प्रतिशतले वृद्धि भएको दिन जीवन बीमा समूहको परिसूचक ६ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ भने ४ दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सूचीकृत बीमा कम्पनीमध्ये रिलायबल नेपाल लाइफको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै दोश्रोमा सुर्यज्योति लाइफको बजार मूल्य ९ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ९ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ ।

Esewa
Crest

आज छोटो समयमात्र कारोबार भएकोले नेको इन्स्योरेन्सको शेयर कारोबार भने भएन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS