IME Life New

३८८ जना कोरोना संक्रमण पुष्टि, चारको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ३८८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

पछिल्लो २४ घण्टामा देशभर १२०५ जना संक्रमणमुक्त भएका छन् । आज थपिएका नयाँ संक्रमितसँगै देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या ११ हजार २८२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS