IME Life New

२९ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७१ दशमलव २० अंकले बढेको छ । आज१३२ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।

आज सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १५ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यी मध्ये अधिकांश बीमा कम्पनी रहेका छन् । आज २९ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका हुन्  ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS