IME Life New

१ लाख नाघ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार पनि सुनको भाउ बढेको छ । हिजो आइतबार तोलाको १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको भाउ पनि तोलामा ११ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर तोलाको १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS