IME Life New

१००% हकप्रदको अजेन्डासहित हिमालयन हाइड्रोपवारले डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १६ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले वार्षिक साधारणसभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले संस्थापक र सर्वसाधारण समूहबाट सञ्चालक समितिम प्रतिनिधित्व गर्ने सञ्चालकहरुको पनि चयन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १३ गतेभन्दा अगाडिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS