IME Life New

हुलास इन्फ्रा र हुलास आइरन इन्डस्ट्रिले आइपीओ निष्काशन गर्ने, बोलाए एसजिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुलास इन्फ्रा लिमिटेड र हुलास आइरन इन्डस्ट्रिज लिमिटेडले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएका छन् । दुवै कम्पनीले आइपीओ निष्काशनको प्रस्ताव पारित गर्न आगामी वैशाख २२ गते विशेष साधारणसभा आह्वान गरेका छन् ।

दुवै कम्पनीको विशेष साधारणसभा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धी गरी पारित गर्ने प्रस्ताव पेश हुने छ। कम्पनीको नयाँ प्रबन्धपत्र तथा नियमावली बमोजिम संचालक समितिले प्रस्ताव गरे अनुसार शेयर प्रिमियम मूल्यमा सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै, सोहि सार्वजनिक निष्काशनका लागि छुट्याईएको शेयर मध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानुनमा तोकिए बमोजिमको प्रतिशतले हुन आउने शेयर सम्बन्धित क्षेत्र तथा समूहलाई शेयर निस्काशन तथा बिक्रि गर्ने बारे प्रस्ताव पेश हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS