IME Life New

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले आगामी जेठ २७ गते विहान ११ बजे विशेष साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको मूख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौमा विहान ११ बजेदेखि शुरु हुने छ ।

सभाले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ। यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

Esewa
Crest

यसैगरी, सभाले संचालक समितिको संरचना परिवर्तन गर्ने सम्वन्धमा पनि छलफल गर्ने छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS