काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीकी संचालक साक्षी वंशल (गुप्ता)ले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भई संस्थापक समूहतर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्दै आएकी वंशलले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएकी हुन् । उनले दिएको राजिनामा कम्पनीको संचालक समितिको माघ २६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
1707486692337हिमालयन रिइन्स्योरेन्सकी संचालक गुप्ताको राजिनामा स्वीकृत
