IME Life New

हिमालयन जनरल इन्स्योरेन्सद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सको पुस १५ गते मंगलबार बसेको २४७ औं बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र ५.५ प्रतिशत कर सहित नगद लाभांश गरी १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS