IME Life New

हरियाली छाएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । शेयर बजारमा रौनक फर्किएको छ। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधारका लागि पहल थालेसँगै लगानीकर्ताको मनोबल बढ्दा शेयर बजारमा मंगलबार हरियाली छाएको छ।

नेप्से परिसूचक बढेर २१०० माथि उक्लिएको छ। नेप्से आज ५८.५८ अंकले बढेर २१११.२४ को विन्दुमा पुगेको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ।

Esewa
Crest

यो दिन कारोबार पनि साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। १ करोड बढी कित्ता शेयर किनबेच भएका छन्। आज सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचीमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ३७ करोड १९ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २४ करोड ९ लाख रुपैयाँ
  • सन नेपाल लाइफः १६ करोड ५२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ७१ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ११ करोड ११ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ११ करोड ६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९१ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ९ करोड २३ लाख रुपैयाँ
  • हिमालयन लाइफः ९ करोड ३ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ८ करोड ९८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS