IME Life New

हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित एक्कर्ड फर्मास्युटिकल्सले बोलायो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्सले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले असार १४ गते बसेरा बुटिक होटल बबरमहलमा दिउँसो १२ः३० बजे गर्ने जनाएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले अधिकृत पूँजी तथा जारी पुँजी बृद्धि गर्ने, प्रबन्धपत्रको दफा (६) को उपदफा (क, ख,ग तथा घ)संशोधन गर्ने, पुँजी बृद्धि, हकप्रद शेयर निष्काशन गर्ने लगायतका दफा संशोधन गर्ने, नियमनकारी निकायबाट कुनै फेरबदल किसिमको, संशोधन तथा थपघट सम्बन्धी निर्देशन प्राप्त भएमा सोही अनुरुप कार्य गर्न सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS