काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले पद तथा गोपनियताको पदभार ग्रहण समेत गरिसकेका छन् ।
1731814144525स्वावलम्बन लघुवित्तको संचालकमा श्रेष्ठ नियुक्त

















