IME Life New

स्वरोजगार लघुवित्तको विशेष साधारण सभा साउन ११ गते, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन ११ गते विशेष साधारण सभा गर्ने भएको छ । लघुवित्तको असार १५ गते बसेको सं)चालक समितिको १ सय ८९ औं बैंठकको निर्णय अनुसार सो दिन साधारण सभ ागर्ने निर्णय भएको हो ।

संस्थाले मर्जर तथा एक्विजिसनका लागि अन्य कुनै संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्न साउन ११ गते विशेष साधारण सभा बोलाएको हो ।

Esewa
Crest

अन्य कुनै संस्थालाई मर्ज वा एक्वायर गरिसकेपछि कायम चुक्ता पुँजीमा शत प्रतिशत हकप्रद जारी गर्ने एजेन्डा पनि रहेको छ । साथै, संस्थाको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा फेरवदल गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

विशेष साधारण सभा प्रयोजनाका लागि असार २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउने लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS