IME Life New

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुरु गर्यो महिला उद्यमशीलता अभियान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमशीलता अभियान शुरु गरेको छ । स्प्यारो एसएमएस, एक आधिकारिक एसएमएस सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा महिला उद्यमशीलता अभियानू घोषणा गरेको छ। यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने छ।

यस अभियान अन्तर्गत, महिला उद्यमीहरूले Sparrow SMS द्वारा प्रदान गरिएको सेवाहरूमा ८०५ सम्मको छुटबाट लाभ उठाउन सक्छन्, साथै SMS मार्केटिङ बारे पनि निःशुल्क परामर्श लिन सक्नेछन्।

Esewa
Crest

बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गिय उद्यम र उद्यमीहरूका लागि एक अत्यन्त आवश्यक उपकरण साबित भएको छ साथै लक्षित ग्राहकहरूलाई संदेश पठाउनमा र आफ्नो व्यावसाय बढाउन सहयोग गर्दछ ।

स्प्यारो एसएमएसले यस अभियान मार्फत महिला उद्यमिलाई यो प्रविधिको सहज्, सरल र किफाएती पहुँच प्रदान गर्ने योजना बनाएको छ, जसले उनीहरूको व्यापारलाई थप सशक्त र व्यापार प्रवर्द्धन गर्न मद्दत पुर्याउने बिश्वास कम्पनीले लिएको छ ।

स्प्यारो एसएमएसले सबै महिला उद्यमीहरूलाई यस विशेष अवसरको सदुपयोग गर्न र व्यावसायिक सफलताका लागि एसएमएस मार्केटिङ प्रयोग गर्नका लागि प्रेरित गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS