IME Life New

स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने, मन्त्रिपरिषदको बैठक बोलाउने तयारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगको छलफल पछि स्थानीय तहको निर्वाचन जेठ ४ गते सम्म गर्ने सहमति भएको छ । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई जेठ ४ गते एकै चरणमा निर्वाचनको लागि प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई आयोगका पदाधिकारीहरुले सहमति जनाएका छन् ।

देउवाले निर्वाचन आयोग सँग उक्त मितिका लागि सहमति जनाए पनि उनले मन्त्रिपरिषदबाट भने निर्णय गर्नु पर्ने हुन्छ । मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते गर्नु नै उपयुक्त हुने भन्दै प्रस्ताव गरेका हुन् ।

Crest

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि देउवाले निर्वाचनको मिति तोक्ने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS