IME Life New

स्टक ब्रोकर एसोसिएशन अफ नेपालको साधारण सभा आब्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टक ब्रोकर एसोसिएशन अफ नेपालले २७औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । एसोसिएशन अफ नेपालले आफ्नो २७औं वार्षिक साधारण सभा पुस ९ गते गर्ने निर्णय गरेको हो ।

उक्र सभा होटल अकामा, धुम्बाराही, काठमाडौंमा दिउँसो ३ः३० बजे शुरु हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ । उक्त सभामा संघका सबै सदस्यहरुमा उपस्थिती हुनका लागि एसोसिएशनले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS