IME Life New

सोनापुर मिनरल्सको ४ लाख बढी कित्ता शेयरको लइकन चैत २३ बाट सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको साधारण शेयरको लकइन पिरियड चैत २३ गते सकिने जानकारी गराएको छ।

सोनापुर मिनरल्स एक सूचना प्रकाशित गरी सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको ४ लाख २ हजार १९ कित्ता शेयरको लकइन पिरियड चैत २३ गते समाप्त हुने जानकारी गराएको हो।

Esewa
Crest

यो कम्पनीले कुल १ करोड २३ लाख २०० कित्ता साधारण शेयर बिक्री गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ६ लाख ८ हजार २८४ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको थियो। धितोपत्र बोर्डको गत मंसिर २५ गते निर्देशनपछि कम्पनीले सामूहिक लगानी कोष उक्त ४ लाख बढी कित्ता शेयर लकइनमा राखेको थियो।

अब उक्त शेयर चैत २४ गतेबाट दोस्रो बजारमा किनबेच खुला हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS