IME Life New

सेन्ट्रल फाईनान्सको संस्थापक शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौँ । सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडले ४६ हजार २ सय ६९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । फाईनान्सले एक सूचना प्रकाशन गर्दै यस्तो बताएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम फाईनान्सका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुर वा फाईनान्सको शेयर रजिष्टार एनएमबि क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन कम्पनीले भनेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS