काठमाडौं । सेन्ट्रल फाइनान्सको संचालकमा विश्वराम कवां नियुक्त भएका छन् । संस्थाको माघ १६ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको संस्थापक शेयरधनी समुह तर्फबाट साविक संचालकहरुको बाँबी कार्यकालसम्मको लागि उनलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1706614256452सेन्ट्रल फाइनान्सको संचालकमा कवां नियुक्त

















