IME Life New

सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद प्रयोजनको लागि तोक्यो बुक क्लोज मिति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । इन्स्योरेन्स कम्पनीले साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । कम्पनीले ७० प्रतिशत हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको हो ।

कम्पनीले साउन ५ गते १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार कित्ता हकपद विक्री गर्नका लागि निवेदन दिएको थियो । हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

Crest

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड १९ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS