IME Life New

सूर्या लाइफद्धारा कुल १०.५२६% लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ दशमलव ५२६ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS