IME Life New

सूर्यज्योति लाइफद्वारा दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ।

कम्पनीले ज्योति थ्री ट्वेन्टी धनबहार जीवन बीमा योजना लिएका सर्लाहीनिवासी शेषपति शाहको क्यान्सरका कारण निधन भएपछि बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती प्रवती कुमारी देवीलाई दाबी रकम हस्तान्तरण गरेको हो।

Esewa
Crest

सातदोबाटो शाखा प्रबन्धक लोइस थापा, शाखा कर्मचारी तथा वरिष्ठ अभिकर्ताहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममा ललितपुरकी क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्यले दावी रकम करकट्टा गरी सोबराबरको चेक हस्तान्तरण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS