IME Life New

सुन चाँदीको मूल्य स्थिर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी प्रति तोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS